Live on
Your Voice, Your Power
कोलकाता– भारतमा जारी लोकसभा चुनावअन्तर्गत सोमबार चौथो चरणमा ९ ओटा राज्यमा मतदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएपछि ठूलो जनसंख्या रहेको भारतमा चुनावका क्रममा हिंसाका घटना भइ नै रहेका छन् । चौथो चरणको निर्वाचन अन्तर्गत सोमबारको मतदानका क्रममा भारतीय राज्य पश्चिम बंगालमा केही हिंसाका घटना सार्वजनिक भएका छन् । पश्चिम बंगालको आसनसोल क्षेत्रमा…