भारत / चीन / सार्क « Khabarhub

६ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा पुग्यो भारतको आर्थिक वृद्धिदर

नयाँ दिल्ली–  पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ । अघिल्लो वर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । एशियाकै तेस्रो ठूलो…