भारत / चीन / सार्क « Khabarhub

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध

नयाँ दिल्ली– पछिल्लो समय विश्वका विभिन्न मुलुकमा विद्युतीय चुरोटका कारण स्वास्थ्यमा पर्ने असरबारे बहस भइरहेको छ । विद्युतीय चुरोटका कारण गत अगष्ट २३ मा विद्युतीय चुरोटका कारण एक जनाको ज्यान गएपछि अमेरिकामा विद्युतीय चुरोटमा प्रतिबन्ध लागिसकेको छ । हालै भारतले पनि यस्ता किसिमको विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ । भारतीय मन्त्रीपरिषद्को बुधबार बैठकले भारतभर विद्युतीय…