भारत / चीन / सार्क « Khabarhub

जम्मू कश्मीर पुगेका राहुल गान्धी विमानस्थलबाटै फर्काइए

नयाँ दिल्ली– जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइएको छ । जम्मू कश्मीरको राजधानी श्रीनगरको विमानस्थलमा पुगेका उनीसहित विपक्षी पार्टीका नेताहरुको टोलीलाई विमानस्थलबाटै फर्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई श्रीनगर विमानस्थलमा १…