भारत / चीन / सार्क « Khabarhub

सिक्किममा ढल्यो चाम्लिङको २५ वर्ष लामो शासन

सिक्किम– भारतको इतिहासमा सबैभन्दा लामो समय २५ वर्षसम्म राज्यमा सरकार चलाएका सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको पार्टी विधानसभा चुनावमा पराजित भएसँगै मुख्यमन्त्रीका रुपमा उनको अविराम यात्रा पनि सकिएको छ । विधानसभाको चुनावमा प्रेमसिंह तामाङको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि मुख्यमन्त्रीका रुपमा चाम्लिङको यात्रामा विराम लागेको हो । बिहीबार सार्वजनिक भएको…