भारत / चीन / सार्क « Khabarhub

उत्तर कोरिया भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति स्वदेश फर्किए

बेइजिङ– चीनका राष्ट्रपति सी जिन्पिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका छन् । राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । सो अवसरमा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता समेत गरेका थिए । दुई मुलुकबीच सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठ मनाइरहेका…