Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले यसै वर्षमा आफ्नो मुलुकको कुल ग्राहस्थ उत्पादन ४ ट्रिलियन डलर पुग्ने बताएकाछन् । बेलायतको क्याम्ब्रिजमा रहेको ऐतिहासिक क्याम्ब्रिज युनियनलाई सम्बोधन गर्दै सन्यालले यसै वर्ष भारतको अर्थतन्त्र ४ खर्ब डलर पुग्ने बताएका हुन् । सम्बोधनका क्रममा गत वर्ष भारतको अर्थतन्त्र ८ दशमलब २ प्रतिशतले बढेको जानकारी…