भारत / चीन / सार्क « Khabarhub

भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका किसानको हितविपरीत कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क थोपरेलगत्तै मोदीको यस्तो भनाइ आएको हो । आफूले भारी मूल्य चुकाउनु परेपनि किसानको हितविपरित कुनै सम्झौता नगर्ने मोदीको भनाइ छ । राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले अमेरिका…