भारत / चीन / सार्क Archives | Page 43 of 299 | Khabarhub Khabarhub

एयर इन्डियाको विमानभित्र अनियन्त्रित झडपपछि आकस्मिक अवतरण 

नयाँ दिल्ली– एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भने ,'कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ ।' सोमबार बिहान…