Live on
Your Voice, Your Power
काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका लागि फ्रान्ससँग सहकार्य गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धापछि मन्त्रालयले फ्रान्ससँगको सहकार्य उत्तम हुने निष्कर्ष निकालेको हो । प्रविधि हस्तान्तरण एवम् दीर्घकालीन औद्योगिक सहकार्यलाई मध्यनजर गर्दै मन्त्रालयले फ्रान्ससँगको साझेदारीलाई अघि बढाउने तयारी गरेको हो । विभिन्न प्राविधिक समिति सम्मिलित सघन परामर्शपछि यो निर्णय लिइएको…