भारत / चीन / सार्क « Khabarhub

भारतले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने

काठमाडौं– भारतका तीन कम्पनीले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने भएका छन् । भारतका आईपीएल, कृषक भारती कोओपरेटिभ लिमिटेड र कोरोमान्डेल कम्पनीले साउदी कम्पनीसँग यस्तो सम्झौता गरेका हुन् । ती कम्पनीले साउदी अरबको मआदेन कम्पनीसँग सम्झौता गरेका हुन् । सम्झौताअनुसार ती कम्पनीले साउदी अरबबाट सन् २०२५–२६ देखि पाँच वषसम्म…