भारत / चीन / सार्क « Khabarhub

मानव अधिकार अभियन्तालाई रिहा गर्न माग राख्दै बलोचिस्तानमा प्रदर्शन

काठमाडौं– बलोच मानव अधिकार अभियन्तालाई रिहा गर्न माग गर्दै पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टामा प्रदर्शन गरिएको छ । बलोच मानव अधिकार अभियन्ता डा. महरंग बलोचलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो । क्वेट्टाको शाहवानी रंगशाला नजिकै आयोजित प्रदर्शनमा हजारौँ बलोच अभियन्ताहरुको सहभागिता रहेको बलोचिस्तान पोस्टले जनाएको छ । उनीहरुले महरंग बलोच र अन्य राजनीतिक…