Live on
Your Voice, Your Power
काठमाडौँ- चीनको साङ्घाई सहरमा जनसङ्ख्या घट्दै गएको पाइएको छ । साउथ चाइना मर्निङ पोेस्टका अनुसार गत वर्ष पनि उक्त सहरको जनसङ्ख्या घटेको हो । सन् २०२१ को तुलनामा सन् २०२२ मा साङ्घाईको जनसङ्ख्यामा १ लाख ३५ हजार ४ सयले गिरावट आएको हो । सन् २०२२ मा साङ्घाईको कुल जनसङ्ख्या २ करोड ४७ लाख ६० हजार…