भारत / चीन / सार्क « Khabarhub

साबले भारतमा कारखाना निर्माण थाल्यो

नयाँ दिल्ली- स्विडेनको रक्षा उपकरण निर्माता कम्पनी साबले भारतको हरियाणामा कारखाना निर्माण थालेको छ । हरियाणाको झाज्जरमा निर्माण थालिएको उक्त कारखानाले साबले बनाउँदै आएको आएको कार्ल गुस्ताफ एम ४ रक्षा उपकरण उत्पादन गर्ने छ । यस कारखानाबाट अर्को वर्षदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । साब शत प्रतिशत प्रत्यक्ष विदेशी लगानी एफडीआईमार्फत भारतमा सञ्चालन…