भारत / चीन / सार्क « Khabarhub

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर - जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका कारण फाइनल खेल अगाडि नै खेल त्याग्न बाध्य भएकी तथा पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले भारतमा सम्पन्न विधान सभा निर्वाचनमा सफलता पाएकी छिन्। उनले जम्मु काश्मीरको जुलाना राज्यबाट जित हात पारेकी हुन्। काङ्ग्रेसकी उम्मेदवार उनले भारतीय जनता पार्टीका उम्मेदवार योगेश कुमारलाई ६ हजार १५ मतान्तरले…