भारत / चीन / सार्क « Khabarhub

२३ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा

इस्लामावाद- पाकिस्तानका २३ हजारभन्दा धेरै नागरिक विदेशी जेलमा रहेको पाइएको छ । पाकिस्तानको माथिल्लो सदन सिनेटअन्तर्गत मानव अधिकारसम्बन्धी संसदीय समितिलाई दिइएको जानकारीमा २३ हजार ४ सय ५६ जना पाकिस्तानी नागरिक विदेशी जेलमा रहेको उल्लेख छ । तीमध्ये अधिकांश पाकिस्तानी नागरिकहरु साउदी अरब, यूएई, बहराइन, इराक, ओमन, भारतजस्ता देशको जेलमा छन् । पाकिस्तानी विदेश मन्त्रालयले संसदीय समितिसमक्ष…