Live on
Your Voice, Your Power
माले- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । वित्तीय घाटा र सार्वजनिक ऋण बढ्दै जाँदा मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा रहेको आईएमएफले चेतावनी दिएको हो । हालै आईएमएफका उच्चस्तरीय प्रतिनिधिमण्डलले मालदिभ्सको भ्रमण गरी मुलुकको आर्थिक विकास एवम् नीतिगत प्राथमिकताबारे छलफल गरेका थिए । भारतीय समाचार संस्था…