Live on
Your Voice, Your Power
काठमाडौं - चीनले समाजवादी शिक्षा अभियान थालेको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले सन् २०२४ का लागि समाजवादी शिक्षा अभियान शुरु गरेको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अभियानअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारे विद्यार्थीलाई शिक्षा दिइनेछ । त्यसबाहेक चिनियाँ शिक्षा मन्त्रालयले विद्यालयलाई यस वर्ष कम्तीमा तीनवटा अतिरिक्त क्रियाकलाप गराउन पनि प्रोत्साहन गरेको सिन्ह्वाले…