Live on
Your Voice, Your Power
नयाँ दिल्ली- सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष अभियान आदित्य एल वान अन्तिम चरणमा पुगेको छ । यसलाई एल वान बिन्दुमा लैजाने प्रयास २०२४ को जनवरी ७ सम्म पूरा हुनेछ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको…