भारत / चीन / सार्क Archives | Page 64 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ हजारभन्दा धेरै

काबुल- पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ । शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा रहेको थियो । “दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने । उनले एएफपीसँग भने, “मृत्यु…