भारत / चीन / सार्क Archives | Page 67 of 301 | Khabarhub Khabarhub

दिल्लीको कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ को समूह जबरजस्ती घुसेपछि…

काठमाडौँ- भारतको राजधानी दिल्लीस्थित एउटा कन्या क्याम्पसमा आयोजित कार्यक्रममा पुरुष ‘विद्यार्थी’ हरु जबरजस्ती प्रवेश गरेको घटना सार्वजनिक भएको छ । दिल्लीमा रहेको मिरान्डा हाउस कलेजमा दिवालीको अवसरमा आयोजित एक कार्यक्रम हेर्न मानिसहरु पर्खाल चढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । भिडियोमा मानिसहरु पर्खाल नाघेर कलेजको हाताभित्र प्रवेश गरेको र…