Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम पैदा भएको सुरक्षा अधिकारीले जनाएका छन् । खैबर पख्तुनख्वाका महानिरीक्षक अख्तर हयातले प्रान्तको दक्षिणी भेगमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानका कारण सुरक्षा जोखिम पैदा भएको उल्लेख गरेका हुन् । द न्युज पाकिस्तानले जनाएअनुसार उनले प्रान्तको अन्य भागमा भने सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका…