Live on
Your Voice, Your Power
इस्लामावाद- पछिल्लो समय पाकिस्तानमा हिन्दू, इसाई, सिखजस्ता धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन बढ्दै गएकोप्रति पाकिस्तानी सिख अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । पूर्व जेठेदार गियानी हरप्रित सिंहले यसबारे हालै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले लामो समयदेखि दमनमा रहेका सिख समुदायप्रति विभेद हट्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफ्नो समुदायका मानिसहरु जबरजस्ती इस्लाम धर्मान्तरणको चपेटामा…