Live on
Your Voice, Your Power
श्रीनगर- मिष्ठान्नको क्षेत्रमा विश्वमा बेग्लै पहिचान बनाएको टर्किस आइसक्रिम अब भारतको कश्मीरमा पनि पाइने भएको छ । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा दुई जना युवा उद्यमी आबिद नसिर र मोइन ऐयुबले टर्किस आइसक्रिमको बिक्री गर्न थालेको हुन् । परम्परागत रुपमा बिक्रेताले ग्राहकलाई लामो लौरोका माध्यमबाट कलात्मक रुपमा टर्किस आइसक्रिम बिक्री गर्ने गरेका छन् । पछिल्लो…