भारत / चीन / सार्क « Khabarhub

प्रोपर्टी मार्केट खस्किएपछि समस्यामा चिनियाँ

चीनमा ध्वस्त भएको प्रोपर्टी मार्केटको असर यत्रतत्र पर्न थालेको छ। यसै कारण जनआक्रोश पनि त्यत्तिकै बढेको छ। देशको अर्थतन्त्र ओरालो यात्रामा लागेपछि एक युवा दम्पत्ति रकम तिरे पनि फ्ल्याट पाउन असमर्थ भएका छन्। ३० वर्षको हाराहारीका झाङ लीयाङ र डोङ लीजुनले गत वर्ष नै आफ्नो कमाइबाट बन्दै गरेको अपार्टमेन्ट सुरुवातमा नै खरिद गरेका थिए। उनीहरूले…