Live on
Your Voice, Your Power
ढाका- बङ्गलादेशले भारतसँग भारतीय रुपैयाँ भारुमा कारोबार गर्ने भएको छ । अमेरिकी डलरमाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले भारतसँग भारुमा कारोबार गर्ने तयारी गरेको हो । सन् २०२२ मा बङ्गलादेशले आफ्नो विदेशी कारोबारको करिब ९० प्रतिशत अमेरिकी डलरमा गरेको थियो । यससँगै बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारूमा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ । भारतीय…