Live on
Your Voice, Your Power
इस्लामावाद- गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा ३ सयभन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरुका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो । घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो ।…