भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु

काबुल- अफगानिस्तानको सामङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ । घटनामा अरु ३५ जना बेहोस भएका छन् । सामङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइला खानीमा उक्त घटना भएको अफगान समाचार संस्था खामा प्रेसले जनाएको हो । उक्त कोइला खानी गैरव्यावसायिक भएको तालिबानका प्रशासनअन्तर्गतको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबर सेकानले…