Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाले श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् उत्तरपश्चिम प्रान्तका गभर्नर वसन्त करनानगोडामाथि प्रतिबन्ध लगाएको छ । तामिल टाइगर्सविरुद्धको युद्धका समयमा गम्भीर मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाले उनी र उनकी पत्नी श्रीमाथी अशोक करनानगोडामाथि प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो मुलुकले…