युरोप Archives | Page 10 of 133 | Khabarhub Khabarhub

युक्रेनी राजधानीमा रुसद्वारा हवाई हमला

काठमाडौँ- युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाले हवाई हमला गरेको छ । हवाई आक्रमणका कारण शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् । कीभ शहर सैन्य प्रशासनले मुलुकको एयर रक्षा प्रणालीले राजधानीमा गरिएका सबै ३२ वटै हवाई आक्रमणलाई निस्तेज गरिएको बताएको छ । प्रतिरक्षा प्रणालीले निस्तेज पारेको हवाई उपकरणको भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा…