Live on
Your Voice, Your Power
एजेन्सी- रूसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी भएको छ। गोलाबारीबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् । अटोमेटिक हतियारबाट फायरिंग गर्ने बन्दूकधारीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । यो क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । आसपासका मानिसलाई पनि बाहिर ननिस्कन आग्रह गरिएको समाचार एजेन्सी इन्टरफैक्सले जनाएको…