Live on
Your Voice, Your Power
काठमाडौं - एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ । विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डब्ल्युएचओले महामारी तत्काल नियन्त्रणमा आउन नसक्ने जनाएको हो । बुधबारको पत्रकार सम्मेलनमा डब्ल्युएचओका…