Live on
Your Voice, Your Power
काठमाडौं- फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्तपोषण उपायहरूको कार्यान्वयन नगरेको भन्दै दोस्रो पटक सुक्ष्म निगरानी समूह अर्थात् ‘ग्रे लिस्ट’मा राखेको छ । पहिलोपटक ‘ग्रे लिस्ट’बाट बाहिरिन नेपालले कानुनी व्यवस्था र संस्थागत संरचना निर्माणको प्रतिबद्धता जनाएकोमा झण्डै पूरा भइसकेको अवस्था छ । तर, कार्यान्वयनमा भने नेपालको अवस्था असाध्यै कमजोर रहेको…