अन्तर्वार्ता Archives | Page 17 of 75 | Khabarhub Khabarhub

नेपाल किन भूकम्पको जोखिममा छ ?

नेपाल पटकपटक विनाशकारी भूकम्पबाट गुज्रिँदै आएको छ। भौगोलिक हिसाबबाट नेपाल भूकम्पीय उच्च जोखिममा रहेको क्षेत्र हो। पछिल्लो पटक २०७२ सालको विनाशकारी भूकम्प हामी र हाम्रो पुस्ताका लागि ताजा अनुभव मानिन्छ जसमा पाँच लाख भन्दा बढी घरमा क्षति पुग्यो, हजारौँले ज्यान गुमाए, लाखौँ घरबारबिहीन बने र धेरै बसाइँ सर्न बाध्य भए। यो अवस्थामा हामीले २०७२ पछिको…