अन्तर्वार्ता Archives | Page 2 of 78 | Khabarhub Khabarhub

‘शिथिल कूटनीतिका कारण भारत–चीनले नेपाललाई गनेनन्’

सन् २०२० मा गलवान उपत्यकामा भएको झडपपछि भारत–चीनबीच तनाव चुलियो । तर, त्यसको चार वर्षभित्रै भारत–चीनबीच सीमा विवाद समाधानार्थ भन्दै नयाँ सम्झौता भएको छ, जसले गलवान झडपलाई बिर्साइदिएको कतिपयको विश्लेषण छ । अबका दिनमा भारत–चीनले सीमा विवादलाई कूटनीतिक माध्यमबाटै समाधान गर्ने प्रयत्न थालेको अर्थमा पनि पछिल्लो सम्झौतालाई हेरिएको छ । यो सम्झौताले दुई एसियाली जायन्टबीच…