अन्तर्वार्ता Archives | Page 29 of 77 | Khabarhub Khabarhub

‘भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारको मुद्दा मात्र होइन’

पछिल्लो समयमा देखापरेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई भ्रष्टाचार मात्र मान्नु हुँदैन। यो प्रकरणमा मुछिएका राजनीतिक दलका उपल्लो तहका नेतामाथि अभियोग पुष्टि हुनेक्रम चलिरहेको छ। नेपालका राजनीतिक दलको भूमिका वा व्यक्तिवादी प्रवृत्तिले एउटा दललाई कतिसम्म भ्रष्ट बनाउन सक्ने रहेछ भन्ने कुराको प्रमाण देखिएको छ। एउटालाई पक्राउ गर्दा अर्कोसमेत आउन सक्ने सम्भावना वा एउटाले अर्कोलाई दोषी देखाउँदा…