Live on
Your Voice, Your Power
राप्रपा पश्चगामी राजनीतिक चिन्तन बोकेको र राज्य व्यवस्थाको हिसाबले जनताभन्दा पनि राजसंस्था र धर्मका विषय पनि हुनुपर्छ भन्ने मान्यता भएको पार्टी हो । सिद्धान्त र व्यवहारमा राप्रपा किन कुहिरोको काग बनिरहेको छ ? समसामयिक राजनीतिका सन्दर्भमा अब राप्रपाले के गर्छ ? यस विषयमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणासँग राजु थापाले गरेको…