अन्तर्वार्ता Archives | Page 6 of 75 | Khabarhub Khabarhub

नेकपा जोगाउन नसक्नु गम्भीर गल्ती, अर्को ध्रुवीकरण चाहियो : देवेन्द्र पौडेल

पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार बनेको १८ महिना भएको छ । यसबीचमा सरकारले ४ पटक संसदबाट विश्वासको मत लिइसकेको छ । सरकारमा सहभागी, समर्थन गरेका र गठबन्धनमा सामेल दलहरू कति बेला को बाहिरिन्छ ? कुन बेला विश्वासको मत लिनु पर्छ भन्ने कुराको टुंगो अहिले पनि छैन । यसलाई अहिलेको चुनावी प्रणालीसँग जोडिएको समस्याका रूपमा राजनीतिक…