अन्तर्वार्ता Archives | Page 8 of 69 | Khabarhub Khabarhub

जाजरकोट भूकम्प : राहत र आवास व्यवस्थापनमा सहयोग आवश्यक

शुक्रबार मध्यरातमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परेर रुकुम–पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ। दुई हजार बढी घाइते भएका छन्। घाइतेको उद्धार भएको छ। यो बिचमा भूकम्पका साना परकम्प आउने क्रम अझै रोकिएको छैन। भूकम्पको असर दैलेख, जुम्ला, सल्यान, प्युठान र बैतडीसम्म परेको छ। पश्चिमका पहाडमा श्रृङ्खलवद्ध रुपमा गइराखेको शक्तिशाली…