अन्तर्वार्ता Archives | Page 70 of 70 | Khabarhub Khabarhub

प्रदेशहरु आवश्यक छैनन्, संविधानमा सुधार गर्ने हिम्मत राख्नुपर्छ– डा. भीमार्जुन आचार्य

डा. भीमार्जुन आचार्य संवैधानिक कानूनका ज्ञाता हुन् । विश्वको संवैधानिक विकासक्रमको अध्ययन र अनुसान्धनमा डा. आचार्य सक्रिय छन् । नेपाली जनताको लामो समय देखिको सपना संविधानसभाबाट संविधान जारी गर्ने र आफैंले आफैंलाई शासन गर्ने अभिलाषा  संविधानसभामार्फत संविधान जारी भएसँगै पूरा भएकाे छ । संविधान  जारी भएको  तीन वर्ष  हुँदा यसको कार्यान्यन र  भविष्य उपर बहस…