Live on
Your Voice, Your Power
सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र श्रीलंकाबीचको सम्बन्ध कूटनीतिक क्षेत्रका अतिरिक्त अन्य बहुआयामिक क्षेत्रमा पनि उस्तै प्रगाढ रहेको छ । धर्म र संस्कृति दुई देशबीचको सम्बन्धको मुख्य आधार हो भन्दा फरक पर्दैन । नेपाली र सिंहालीबीचको सम्बन्धले इतिहासदेखि नै निरन्तरता पाउँदै आएको छ । यी दुई देशबीचको सम्बन्धको धरातल आपसी विश्वास र…