Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलियर नेपालमा लकडाउन खुकुलो गरिएसँगै स्वास्थ्य सेवामा थप चुनौती निम्तिएकाले हरेकको जिम्मेवारी र स्वअनुशासन पालना अझ आवश्यक भएको ठान्छन् । कोरोना भाइरस महामारीको परिप्रेक्ष्यमा भौतिक दूरी कायम गर्ने, नियमितरूपमा हात धुने, भिडभाड हुने क्षेत्रमा जाँदा वा रहँदा पुनः प्रयोग गर्न मिल्ने मास्क प्रयोग गर्ने, अनुहार अनावश्यकरूपमा नछुनेजस्ता…