अटो « Khabarhub

‘टीभीएस दशैँको आशा’ स्किमको पहिलो विजेता छनोट

काठमाडौँ– टीभीएस दशैँको आशा योजनाअन्तर्गत पहिलो साताको विजेता छनोट भएका छन् । गोलाप्रथा माध्यमबाट बालाजुका अमृतजंग सिटौलाले अपाचे आरआर ३१० जितेको घोषणा गरियो । यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्‍ने छैन । योजनाअनुसार मोटरसाइकल खरिदमा नगद ९ हजार र स्कुटरमा ७ हजार रुपैयाँ नगद छुट कम्पनीले दिएको छ । यस्तै ग्राहकले…