अटो « Khabarhub

हिरो मोटोकर्पको परिस्कृत ‘सुपर स्प्लेन्डर’ बाइक नेपाली बजारमा

काठमाडौं- मोटरसाइकल तथा स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आजबाट सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ। सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ। आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो। जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको…