Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा शुरु भएको नाडा अटो शो काठमाडौँमा जारी छ । हरेक वर्ष दशैअघि आयोजना हुँदै आएको अटो शोको १४ औँ संस्करणमा यसपाली इलेक्ट्रिक सवारी साधनको सबैभन्दा बढि चाप देखिएको छ । सरकारले इलेक्ट्रिक सवारी साधनको प्रयोग बढाउने रणनीति लिएका बेला अटो शोमा समेत त्यस्तै सवारी साधनको चाप देखिएको हो । शनिबारसम्म…