Live on
Your Voice, Your Power
काठमाडौँ - सरकारले जफत गरिएका र बेवारिस फेला परेका लगायत प्रयोजनमा नआएका सवारीसाधन व्यवस्थापन गर्न पाँच सचिव सम्मिलित समिति गठन गर्ने भएको छ । भदौ २ गते सचिवहरूको बैठक राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्ताव सवारीसाधन व्यवस्थापन गर्न कार्यालयका (शासकीय सुधार क्षेत्र) हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्ता सवारीसाधन व्यवस्थापन…