अटो « Khabarhub

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं - उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा अटो शो २०२५ मा नयाँ उत्पादन सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन (५५ इन्च) सार्वजनिक गरेको छ। हालै बजारमा उपलब्ध यो टिभीलाई नेपालकै पहिलो कराओके क्यूएलइडी टेलिभिजनको रूपमा प्रस्तुत गरिएको हो, जसले घरमै कराओके अनुभव दिलाउने उद्देश्य राखेको छ। यो वर्षको अटो शोमा सहभागी हुँदै सीजी…