Live on
Your Voice, Your Power
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘द–सही अफर’ सार्वजनिक गरेको छ । यो वर्षको दशैंलाई थप उत्साहजनक बनाउको लागि अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङर, म्याजिक वा इन्ट्रा) खरिद…