अटो « Khabarhub

सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर

काठमाडौं - सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस सेन्टर (सेवा केन्द्र) सञ्चालनमा ल्याएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आयात र बिक्री गरिरहेको कम्पनीले बागडोलको सर्भिस सेन्टर आइतबार उद्‌घाटन गरेको हो । उक्त सेवा केन्द्रको उद्घाटन सिजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय संसदका सदस्य विनोद चौधरीले गरे । सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना…