Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ सवारी साधन प्रदर्शनको कुम्भमेला ‘बृहत् नाडा अटो शो’ २०२३ को १५औँ संस्करण मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। ‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । झण्डै ४ वर्षपछि आयोजना गरिएकाे नाडा अटो शोमा साना ठूला गरी १२० स्टल रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ…